भोक्सेल ले  के दिन्छ ?

भोक्सेल ले  के दिन्छ ?

  • संरचना डिजाईनः
  • परिमाण सर्भेक्षण, विश्लेषण र संरचना योजना
  • निर्माण सुपरिवेक्षणः
  • निर्माण व्यवस्थापनः
  • निर्माण व्यवस्थापन र सुपरिवेक्षणः
  • सांचो हस्तान्तरण योजना निर्माणः
  • संरचना डिजाईन तथा सुपरिवेक्षण
  • विस्तृत तथा वार्षिक मेन्टिनेन्स
  • निर्माण सामाग्री वितरक साङ्लो (supply chain) व्यवस्थापन
  • निर्माण श्रमिक व्यवस्थापन
  • कम्पनिको विशेषज्ञता प्राप्त क्षेत्रहरुमा विविध परामर्श सेवा

 

  कसरि दिन्छ ?

  • इच्छुक सेवाग्राहीसंग विस्तृत छलफलका आधारमा सेवाग्राहीको आवश्यकताको सहि पहिचान गर्छ ।
  • पहिचान भएको आवश्यकता र सेवाग्राहीसंग उपलब्ध श्रोत विच समन्वय स्थापना गर्न सेवाग्राहीलाई सहयोग गर्छ ।
  • आवश्यकता अनुसारको संरचनाको मस्यौदा योजना तर्जुमा पश्चात सेवाग्राहीसंग विस्तृत छलफल गरि अन्तिम योजनाको तयारी गर्छ ।
  • अन्तिम योजनाको तयारी पछि सेवाग्राहीलाई कार्यान्वयनका विभिन्न विकल्पहरु माथि छलफल गरि उपयुक्त र मितव्ययी विकल्प छनोटका लागि सहयोग गर्छ ।
  • छनोट भएको विकल्प कार्यान्वयन गर्ने कार्यमा सेवग्राहीलाइ सहयोग गर्छ ।

 

भोक्सेल को सेवा किन लिने ?

  • चाहना र उपलब्ध श्रोत विच उत्कृष्ट समन्वयवाट सिमित श्रोतको परिचालनबाट घर निर्माण गर्न ।
  • आफुले कल्पना गरेको भन्दा बढि गुणस्तरिय, सुरक्षित तथा सुन्दर घर निर्माण गर्न ।
  • परिवारका सदस्यहरुको चाहना अनुसारको घर निर्माण गर्न ।
  • सुरक्षित घर निर्माण गरि नागरिकले निर्वाहगर्नु पर्ने सामाजिक  उत्तरदायित्व पुरा गर्न ।
  • स्वस्थ, स्नेहपुर्ण र रमणीय सामाजिक परिवेश निर्माण गरि सुखि पारिवारिक जीवन यापन गर्न ।
Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *